समाचार
सेवाहरु


१)अदालतबाट भएको सम्बन्ध विच्छेदको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
२)नाता,जन्म खुलेका नागरीकता,नाता प्रमाणित वा अन्य कागजात
३)स्थायी ठेगानाको सम्बन्धमा नागरीकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना वा बसाइसराई गरी आएको प्रमाणपत्र
४)स्थानीय निकायका प्रतिनिधिको रोहवरमा भएको कम्तिमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरीकता


क)दुलाह-दुलहिको नाम संशोधन सम्बन्धमाः
१)विवाह दर्ता प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने आधिकारिक कागजात वा कम्तिमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरीकता प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनी गरेको सिफारिसपत्र।
२)दुलाह- दुलहीको बाबु ,बाजेको नाम संमसोधन गर्न नाता खुलेको आधिकारिक प्रमाणपत्र वा स्थानीय तहको रोहवरमा गरीएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरीकता प्रमाणपत्रको प्रतिलिपी
ख)विवाह मिति सच्याउने सम्बन्धमा
विवाह मिति सच्याउने आधिकारिक कागजात, विवाह मिति फरक परेकोमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरीकता प्रमाणपत्रको प्रतिलिपी


क) नाम संशोधन
१)बाबु बाजे वा पति-पत्नि नाम संशोधन गर्नुपर्ने भएमा नाता खुल्ने नागरीकता प्रमाणपत्र आधिकारिता खुल्ने अन्य प्रमाणपत्र आधिकारिकता खुल्ने अन्य प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाणपूर्जा आदि।
२)खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा गरीएको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेका प्रमाणित नागरीकता प्रमाणपत्र।
३)निवृत्तभरण प्रयोजनको लागि भएमा पेन्सन विवरणमा उल्लेख भएको पारिवारिक विवरण।
ख) मृत्यु मिति सच्याउने सम्बन्धमा
१)अस्पतालबाट जारी मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारि निकायबाट मृत्यु मिति प्रमाणित गरीएको सिफारिस
२)स्थानीय तहको प्रतिनिधिको रोहवरमा गरीएको ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरीकता प्रमाणपत्र


क) जन्म दर्तामा नाम संशोधनको लागि
१)बच्चाको नाम संशोधन गर्नुपरेमा आमा र बाबुको निवेदन र बाबु- आमाको सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाणपत्र।
२)नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिक भएमा S.E.E. प्रमाणपत्र , बिद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र।
३)आमा-बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा
क)सो सम्बन्धि आवश्यक कागजात नागरीकता, विवाह दर्ता प्रमाणपत्र वा
एस.एल.सी. वा सो भन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाणित कागजात र बिद्यालयको चारित्रिक प्रमाणपत्र।
ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउटै हो भनि उल्लेख भएको कम्तिमा ५ जना नेपाली नागरीकता व्यक्तिको सर्जमिनमा बस्नेको प्रमाणित नागरीकता प्रमाणपत्रको प्रतिलिपी।
ग) जन्म स्थान सच्याउनु परेमाः
१)विदेशमा जन्मिएको बच्चाको जन्मस्थान सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिएको प्रमाणपत्र वा कागजात (प्रमाणपत्र अँग्रजिमा नभएमा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशमा जन्मियको भनि प्रमाणित गरीएको कागजात) वा
२)उक्त देशमा बच्चाको जन्म दर्ता गरीएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणित नेपाली वा अङग्रेजि भावानुवाद)


१)परिक्षा नियन्त्रण कार्यालयको प्रवेशिका परिक्षाको लब्धाङ्कपत्र(लब्धाङ्कपत्र जारी भएको मिति ६ महिना नाघेको हुनुपर्ने ।) र बिद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी वा
२)अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा
३)नाबालक परिचयपत्र वा
४)नागरीताको प्रमानपत्र वा
५)कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा कम्तिमा ५ जना नेपाली नागरीकता प्राप्त व्यक्तिको (सर्जमिन मुचुल्का गर्नेहरुको नागरीकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ।


१)शिक्षा नियामवली अनुसुची १ बमोजिमको निवेदन
२)शैक्षिक गुठीको विधान वा कम्पनिको प्रबन्धपत्र तथा नियमावलिको प्रतिलिपी
३)जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ बर्षसम्मको लागि घर वा जग्गाधनिले वाहलमा दिने सम्बन्धमा भएको कबुलियतनामको प्रतिलिपी
४)प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
५)सम्वनधित वडाको सिफारिस
६)सबैभन्दा नजिकै कम्तिमा २ वटा छिमेकी बिद्यालयको सहमति
७)विद्यालय व्यवस्थापन समितिको निर्णय
८)शिक्षा ऐन र नियमावलि अनुसार अन्य आवश्यक कागजातहरु