FAQs Complain Problems

समाचार

काठेखोला गाउँपलिकामा सुचना प्रबिधिको प्रयोग सम्बन्धि अभिमुखिकरण तालिम

मिति २०७५/ ७/२८ र २९ गते काठेखोला गाउँपलिकामा सुचना प्रबिधि सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ। तालिममा सम्पुर्ण कार्यपालिका सदस्यहरु सहभागिहुनुभएको छ । कार्यक्रमको अध्यक्षता काठेखोला गाउँपलिका अध्यक्ष अम्मर बहादुर थापा कार्यक्रमा काठेखोला गाउँपलिका उपाध्यक्ष अर्जुन बहादुर खत्रि लगायत सम्पुर्ण वडा अध्यक्ष साथै कार्यपालिका सदस्यहरु सहभागिता रहेको थियो । हरेक वडामा सुचना प्रबिधिको बिकसको लागि सबै वडाध्यक्षहरुले अ-आफ्नो वडामा सथै सम्पुर्ण गाउँपलिकालाईनै सुचना प्रविधिको पहुचमा पुर्‌याउने र जनतालाई पार्दर्शि र सुलभ सेवा उपलब्ध गराउने धारणा ब्यक्त गर्नुभएको छ ।

 

काठेखोला गाउँपलिकाले निकट भबिष्यमा Free-wifi साथै हरेक सेवा सुचना प्रविधिको प्रयोग गरी सुलभ र पार्दर्शि सेवा दिने कार्यलयको कामकाजमा पनि सुचना प्रबिधिको प्रयोग गर्ने जनतालाई पनि सचेत गराउन बिभिन्न माध्यम हरु प्रयोगमा ल्यउने धारण ब्यक्त गर्नुभएको छ। 

आर्थिक वर्ष: