समाचार
काठेखोला गाउँपालिकाको आ.व. ०७६/७७ को निति तथा कार्यक्रम को पाँचौ गाउँसभा
काठेखोला गाउँपालिकाको आ.व. ०७६/७७ को निति तथा कार्यक्रम को पाँचौ गाउँसभा आज मिति २०७६-०३-१० गते को दिन सुभारम्भ भएको छ साथै आ.व २०७६/७७ को निति तथा कार्याक्रम गाउँपालिका अध्यक्ष अमर बहादुर थापा ले पेश गर्नुभएको छ र आर्थिक विध्यायक काठेखोला गाउँपलिका उपाध्यक्ष अर्जुन बहादुर खत्रि ले पेश गर्नु भएको छ । कुल ४१११५३००० वजेट मध्य चालू ४४४२१०००, पँुजीगत १५०७३२००० र सशर्तमा २१६०००००० वजेट विनियोजन गरिएको छ । अागामी असार १७ गते विहान ११ वजे पुन वैठक वस्ने गरि बैठक स्थगित भएको छ ।