FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा पदपुर्ति सम्बन्धी सुचना

व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमको लागी सम्झौता गर्न आउने सम्बन्धी सूचना

विज्ञापन नं. ०७-२०७७/७८ ,कार्यालय सहयोगी पदको सि.नं. १ देखि ९ सम्मको  अन्तरवार्ता मिति २०७७/०७/१९ गते विहान ८.३०  र सि.नं. १० देखि १७ सम्मको  अन्तरवार्ता मिति २०७७/०७/२० गते विहान ८.३० मा काठेखोला गाउँपालिकाको कार्यालयमा हुने हुनाले जानकारी गराईन्छ।

विज्ञापन नं. ०६-२०७७/७८ ,अ.हे.व. पदको अन्तरवार्ता मिति २०७७/०७/१८ गते विहान ८.३० मा काठेखोला गाउँपालिकाको कार्यालयमा हुने हुनाले सम्बन्धीत सबैमा जानकारी गराईन्छ।

विज्ञापन नं. ०२-२०७७/७८ ,सामाजिक परिचालक (पशु प्राविधिक) को लिखित परिक्षा मिति २०७७/०७/१६ गते १२ बजे काठेखोला गाउँपालिका को कार्यालयमा हुने साथै लिखित परीक्षा सकिए लगतै अन्तरवार्ता हुने हुनाले सम्बन्धीत सबैमा जानकारी गराईन्छ।

पशुसेवा शाखाको सामाजिक परिचालक पदका लागि दरखास्त स्वीकृत गरिएको बारे सुचना

डबल क्याप पिकअप खरीद सम्बन्धी बोलपत्र आव्हानका सुचना

नतिजा प्रकाशन सम्बन्धी सूचना

लेखा परिक्षणको लागि दरकास्त आव्हानको सुचना

प्राबिधिक सहायकको नतिजा सम्बन्धमा

Pages