काठेखोला गाउँपालिकाको सुचनाको हक सुनिश्चितता, योजना सार्वजनिकरण तथा पारदर्शिताको लागि मिति २०७६/१/२६ गते सार्वजनिक सुनुवाई आयोजना गरिएको हुनाले सम्पुर्ण सरोकारवाला निकाय , संघ संस्था तथा सर्वसाधरणलाई उपस्थितिको लागि अनुरोध गरीन्छ।
काठेखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय
सार्वजनिक सुनुवाईको
मिति:२०७६/०१/२६
समय: विहान ११ वजे
स्थान : सभाहल काठेखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय