FAQs Complain Problems

काठेखोला गाउँपालिकाको आ.व. ०७६/७७ को निति तथा कार्यक्रम को पाँचौ गाउँसभा

काठेखोला गाउँपालिकाको आ.व. ०७६/७७ को निति तथा कार्यक्रम को पाँचौ गाउँसभा आज मिति २०७६-०३-१० गते को दिन सुभारम्भ भएको छ साथै आ.व २०७६/७७ को निति तथा कार्याक्रम गाउँपालिका अध्यक्ष अमर बहादुर थापा ले पेश गर्नुभएको छ र  आर्थिक  विध्यायक काठेखोला गाउँपलिका उपाध्यक्ष अर्जुन बहादुर खत्रि ले पेश गर्नु भएको छ । कुल ४१११५३००० वजेट मध्य चालू ४४४२१०००, पँुजीगत १५०७३२००० र सशर्तमा २१६०००००० वजेट विनियोजन गरिएको छ । अागामी असार १७ गते विहान ११ वजे पुन वैठक वस्ने गरि बैठक स्थगित भएको छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: