FAQs Complain Problems

७५/७६

काठेखोला गाउँपालिकामा जनश्रमदान

मिति २०७५/०५/२९ गते काठेखोला गाउँपालिका को लामावगरघाटमा  काठेखोला गाउँपालिकाका कर्मचारी तथा जन प्रतिनिधि साथै जनसहभागितामा सडक मर्मत कार्य गरिएको छ । आफनो गाउँ आफै बनाउ र बिकासका लागि जनसहभागिता भन्ने मुख्य नाराका साथ आजको कार्यक्रम सम्पन्न भएको छ । विकासको लागि सबै एकजुट भए गाउँ

Pages