Submitted on: Fri, 02/15/2019 - 15:01
काठेखोला गाउँपालिकामा मिति २०७५/११/०३ र २०७५/११/०४ गते लौङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता बिकासको लागि २ दिने तालिम संचालनमा आएको छ । तालिमको अध्यक्षता काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले गर्नुभएको छ। तालिममा प्रशिक्षकको रुपमा अधिवक्ता राम शर्मा र अधिवक्ता राजु गौतम उपस्थि