बाग्लुङ — सदरमुकामदेखि नजिकको काठेखोला गाउँपालिका भौगोलिक रुपमा कठिन छ । आफ्नो भवन नभएकाले भाडामा कार्यालय सञ्चालन भइरहेको छ । जग्गा व्यवस्थापन भइनसकेकाले स्थायी संरचना बनाउन अन्योल छ ।
काठेखोला गाउँपालिकाको पुनर्निर्माण को प्रोफाईल नेपालिमा
काठेखोला गाउँपालिकाको पुनर्निर्माण को प्रोफाईल अङ्ग्रेजी