FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

काठेखोला गाउँपालिकामा मेलमिलापकर्ता सम्बन्धि अभिमुखोकरण तालिम

मिति २०७५/०४/१६ गते देखि २३ गते सम्म संचालनमा रहेको मेलमिलाप सम्बन्धि अभिमुखिकरण तालिमा हरेक वडाबाट उत्साहजनक सहभागिता रह्यो साथै सहभागिहरुमा मेलमिलाप सम्बन्धि सम्पुर्ण सिप तथा मेलमिलापका अाधारहरुको बारेमा सिप बिकास गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो र कार्यक्रम पुर्ण रुपमा सफल भएको छ

Pages