FAQs Complain Problems

काठेखोला गाउँपालिकाको प्रथम अध्यक्ष कप भलिवल एवं साङ्गितिक प्रतियोगिता पत्रकार सम्मेलन

कार्याक्रमको लोगो

मिति २०७६-०९-१६ गते यस काठेखोला गाउँपालिकाको कार्यालयमा मिति २०७६-१०-१५ देखि १८ सम्म हुन गईरहेको काठेखोला गाउँपालिका अध्यक्षकप भलिवल एवमं साङ्गितिक प्रतियोगिताको  लागी पत्रकार सम्मेलन सम्पन्न भएको छ । कार्याक्रमको अध्यक्षता काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले गर्नु भएको थियो भने कार्यक्रममा बागलुङ जिल्लामा रहनुभएका पत्रकारहरुको  उपस्थिति रहेको थियो साथै कार्यक्रमको लोगो पनि सार्वजनिक गरिएको छ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: