FAQs Complain Problems

काठेखोला गाउँपलिकामा गरिव परिचयपत्र वितरण

काठेखोला गाउँपालिकामा रहेका गरिव घरपरिवारको परिचयपत्र वितरण गरिएको छ। गाउपालिकाका ८ वटा वडामा परिचयपत्र वितरणको कार्यक्रम सम्पन्न भएको छ । वितरण काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री खिम बहादुर वि.क. र हरेक वडाका वडा  अध्यक्ष द्वारा भएको थियो , साथै वितरण गर्दा छुटेकाहरुलाई गाउवपालिका वाटनै परिचयपत्र दिने सुबिधा रहेको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: