मिति २०७६/०५/२४ गते विहान ८.०० वजे काठेखाेला गाउँपालिकाकाे रणनीतिक याेजना तथा २० वर्षे गुरुयोजना निर्माणकाे प्रारम्भिक प्रतिवेदनमाथि सराेकारवालाहरुवीच छलफल, अन्तरक्रिया, सुझाव संकलनको कार्यक्रम आयाेजना गरिएकाले सम्पुर्ण कार्यपालिका सदस्य जनप्रतिनिधि ,राजनितिक दलका प्रमुख ,सम्बन्धित संघ संस्था साथै सम्पुर्ण बुद्धिजिबि तथा सरोकारवालाहरुलाई उपस्थितिका लागि अनुराेध छ ।
स्थान: काठेखाेला गाउँपालिकाकाे कार्यालय
खिम बहादुर विश्वकर्मा,
प्रमुख प्रशासकीय अधिकृत
कार्यक्रमा सहभागिहरुलाई विहानको खानको व्यवस्था रहेको जानकारी गराईन्छ।