FAQs Complain Problems

स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्ने

लाग्ने समय: 
योजनाको प्रकृति र दुरि अनुसार ३ देखि१५ दिन सम्म
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
निसुल्क
आवश्यक कागजातहरु: 

१)समितिको प्रबिधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
२)स्वीकृत योजनाहरुको विवरण(नाम ,कार्यन्वयन हुने स्थान,स्रोत ,विनियोजित बजेट)

प्रक्रिया: 

१)निवेदन दर्ता गर्ने
२)कार्यकारी अधिकृतद्वारा तोक लगाउने
३)इन्जिनियरले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने