FAQs Complain Problems

योजना सम्झौता गर्ने

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
निसुल्क
आवश्यक कागजातहरु: 

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपी
२)नियमानुसार उपभोक्ता समिति गठन
३)सम्बन्धित वडाको सिफारिस
४)स्वीकृत योजनाको लागत अनुमान

प्रक्रिया: 

१)निवेदन दर्ता गर्ने
२)तोक लगाउने
३)सम्बन्धित कर्मचारीले रीत पुगेको देखियमा सम्झौता गर्ने