FAQs Complain Problems

योजनाको जाँचपास फरफारक

लाग्ने समय: 
योजनाको प्रकृति र दुरि अनुसार ३ देखि१५ दिन सम्म
जिम्मेवार अधिकारी: 
अध्यक्ष /प्रमुख प्रशासकीय अधिकृत/तोकिइएको कर्मचारी
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
निसुल्क
आवश्यक कागजातहरु: 

१)कार्य सम्पन्न प्रतिवेदन
२)नापी किताब खर्चको बिल भरपाई
३)उपभोक्ता समितिको फर्छयौटका लागि निर्णय प्रतिलिपी
४)योजनाको फोटो र प्रतिवेदन
५)वडा कार्यालयको सिफारिस
६)आयोजनामा लागेको खर्च(सार्वजनिक सुचना गरेको )

प्रक्रिया: 

१)निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय
अधिकृतद्वारा तोक लगाउने
३)सम्बन्धित कर्मचारीले योजना जाँचपास फरफारकका लागि पेश गर्ने।