FAQs Complain Problems

योजनाको अन्तिम मुल्याङकन

लाग्ने समय: 
योजनाको प्रकृति र दुरि अनुसार ३ देखि१५ दिन सम्म
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
निसुल्क
आवश्यक कागजातहरु: 

१)प्रबिधिकको अन्तिम मुल्याङ्कन
२)कार्य सम्पन्न प्रतिवेदन
३)सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
४)५ लाखभन्दा माथि भए सामजिक परिक्षण प्रतिवेदन

प्रक्रिया: 

१)निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय
अधिकृत द्वारा तोक लगाउने