FAQs Complain Problems

गैरसरकारी संस्था नबिकरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ५ दिन
जिम्मेवार अधिकारी: 
सामाजिक बिकास शाखा
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 

१)संस्थाको प्रगति प्रतिबेदन
२)लेखा परिक्षण प्रतिवेदन
३)कर चुक्ता प्रमाणपत्र सहितको निवेदन

प्रक्रिया: 

१) निवेदन दर्ता गर्ने
२)तोक लगाउने
३)सम्बन्धित कर्मचारीले सिफारिसपत्र उपलब्ध गराउने