FAQs Complain Problems

आर्थिक वर्ष २०७७/७८ को निति, कार्यक्रम र बार्षिक योजना

काठेखोला गाउँपालिकाको आ.व . २०७७/७८ काठेखोला गाउँपालिको बिभिन्न वडा हरुमा संचालन हुने योजना , बजेट र कार्यक्रम को रातो किताव सार्वजनिक गरिएको छ

साथै सम्पुर्ण योजनाहरु समयमा नै सम्पन्न गर्नुपर्ने भएकोले काठेखोला गाउँपालिका अन्तरगतका योजना संचालन गर्नको लागि सम्पुर्ण उपभोक्ता समितिहरुले  वडा कार्यलयको

समन्वयमा काठेखोला गाउँपालिकामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

साथै रातो किताव यसै साथ संलग्न रहेको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: