FAQs Complain Problems

व्यक्तिगत सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ५ दिन
जिम्मेवार अधिकारी: 
सामाजिक बिकास शाखा
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

१) निवेदन
२) सम्बन्धित वडाको सिफारिस
३) आवश्यकताअनुसारको प्रमाणपत्रको प्रतिलिपी र नागरीता प्रमाणपत्रको प्रतिलिपी

प्रक्रिया: 

१) निवेदन दर्ता गर्ने
२)तोक लगाउने
३)सम्बन्धित कर्मचारीले सिफारिसपत्र उपलब्ध गराउने