FAQs Complain Problems

लौङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता बिकासको लागि २ दिने तालिम

काठेखोला गाउँपालिकामा मिति २०७५/११/०३ र २०७५/११/०४ गते लौङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता बिकासको लागि २ दिने तालिम संचालनमा आएको छ । तालिमको अध्यक्षता काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले गर्नुभएको छ। तालिममा  प्रशिक्षकको रुपमा अधिवक्ता राम शर्मा र अधिवक्ता राजु गौतम उपस्थित हुनु भएको छ साथै तालिम संचालन काठेखोला गाउँपालिकाको महिला बालबालिका शाखाका रस्मी गौतम ले गर्नु भएको छ । तालिममा गाउँपालिकामा सुचिकृत मेलमेलिपकर्ताको सहभागिता रहेको छ।

आर्थिक वर्ष: