FAQs Complain Problems

काठेखोला गाउँपलिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशिता स्थानीयकरण बिषयक कार्यशाला

मिति २०७५-१०-१९ र २० गते काठेखोला गाउँपालिकामा नेपाल सरकार संधिय मामिला तथा सामान्य प्रशासन मन्त्रलायको अायोजना र काठेखोला गाउँपालिकाको संयोजनमा २ दिने लैङ्गिक समानता तथा सामाजिक समावेशिता स्थानीयकरण बिषयक कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता काठेखोला गाउँपलिकाका अध्यक्ष अमर बहादुर थापाले गर्नु भएको थियो साथै यसकार्यक्रमा काठेखोला गाउँपालिका का सम्पुर्ण वडा बाट जनप्रतिनिधि तथा काठेखोला गाऊँपालिकाका कर्मचारिहरुको सहभागिता रहेको थियो ।

तालिममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव श्री पुरुषाेत्तम नेपाल सर, मन्त्रालयका रेशम कँडेल सर, काठेखाेला गाउपालिका अध्यक्ष अमर थापा ज्यु, एवम् विकास साझेदारका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: