FAQs Complain Problems

समुदाय प्रहरि साझेदारि कार्यक्रम

मिति २०७५ /८/१८ गते काठेखोला गाउँपाालिकामा समुदाय -प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  स्थानिय तहाका जनप्रतिनिधि , बिभिन्न बिद्यालयका शिक्षक ,समुदायमा रहेका बिभिन्न व्यक्तिहरुको साथै सामाजिक संस्थाका पदाधिकारिहरुको उल्लेख्यिय सहभागिता रहेको थियो ,

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: